हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ

हट्यो ‘जनयुद्ध’, ‘सशस्त्र संघर्ष’ ले पायो ठाउँ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारको नीति तथा कार्यक्रमबाट नेकपा (माओवादी केन्द्र)ले भन्दै आएको ‘जनुयुद्ध’ शब्द हटेको छ ।

‘जनयुद्ध’ शब्दको स्थानमा ‘सशस्त्र संघर्ष’ शब्द राखिएको छ । अघिल्लो वर्षको सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएको थियो । जनयुद्ध शब्दले माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षलाई सम्झाउने गर्थ्यो ।

एमाले र रास्वपा प्रवेश गरेपछि सरकारको नीति तथा कार्यक्रमबाट ‘जनयुद्ध’ शब्द हटेको छ भने ‘सशस्त्र संघर्ष’ शब्दावलीले प्रवेश गरेको छ।

Recent Comments

No comments to show.