चितवनमा स्कुल बसमा आगजनी,घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

चितवनमा स्कुल बसमा आगजनी,घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । भरतपुरको मंगलपुर नजिक कल्याणपुरको स्मलहेभन स्कुलको बसमा आइतबार बिहान आगजनी भएको छ।

६ सनाको समूहमा आएका अज्ञात समूहले विद्यार्थी लिन जाँदै गरेको बसलाई रोकेर चालक सहचालकलाई बााहिर निकालेर आगजनी गरेका हुन्।

भरतपुर–२० दद्रहनी पुल नजिक बिहान साढे आठ बजेतिर बा प्र ०६–००१ क ००४५ नम्बरको स्कुल बसमा आगजनी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तीनवटा मोटरसाइकलमा आएका उनीहरुले पेट्रोल छर्किएर आगो लगाएका हुन्।

बस जलेर पूर्ण रुपमा क्षति भएको छ। त्यो समूहले सहचालकको मोबाइलसमेत लुटेर लगेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.