विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्य पदमा आवेदन खुल्यो

विद्युत् नियमन आयोगको अध्यक्ष र तीन सदस्य पदमा आवेदन खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विद्युत् नियमन आयोगमा रिक्त रहेको अध्यक्ष र तीन सदस्य पदमा आवेदन आह्वान भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सूचना जारी गर्दै विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिको लागि आवेदन मागेको हो ।

आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले आगामी जेठ ९ गतेभित्र ऊर्जा, मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न सक्नेछन् । आवेदकले रणनीति तथा कार्ययोजना समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Recent Comments

No comments to show.