जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

जनकपुरमा सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।

शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

महतोले हिमालयन बैंकबाट झिकेर झोलामा बोकेको रकम रघुनाथपुर सहकारीको कार्यालयमा लैजादै गर्दा लुटिएको हो ।c

Recent Comments

No comments to show.