शंकपार्कमा पुरुषको शव भेटियो

शंकपार्कमा पुरुषको शव भेटियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ।

३०–३५ वर्षका ती पुरुषको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ। ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्ने गरेको स्थानीय बताएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त महाराजगञ्जको प्रहरीको टोली घटनाको अनुसन्धान गरिरहेको छ।

Recent Comments

No comments to show.