बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा

बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

Recent Comments

No comments to show.