नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो टि–२० क्रिकेट आज हुँदैछ । 

यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृङ्खला एक, एक को बराबरीमा छ । नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा १० रनले पराजित भएको थियो ।

श्रृङ्खलाको  चौथो खेल भोलि बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

Recent Comments

No comments to show.