बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशभास अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए।

Recent Comments

No comments to show.