कतारी राजाको स्वगतमा सिंगारियो काठमाडौं [तस्बिरहरू]

कतारी राजाको स्वगतमा सिंगारियो काठमाडौं [तस्बिरहरू]

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमण आउँदैछन्। कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाडौं मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

Recent Comments

No comments to show.