आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना सम्बन्धमा छलफल हुनेछ।

Recent Comments

No comments to show.