‘महाजात्रा’ को ‘साथी’ गीत सार्वजनिक (भिडियोसहित)

‘महाजात्रा’ को ‘साथी’ गीत सार्वजनिक (भिडियोसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘महाजात्रा’ को दोस्रो गीत ‘साथी’ सार्वजनिक गरिएको छ।

गीतमा शब्द हर्क साउद, संगीत तथा स्वर कालीप्रसाद बाँस्कोटाको रहेको छ। सार्वजनिक गीतमा फणिन्द्र (विपीन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाइएको छ।

Recent Comments

No comments to show.