नेपालले जित्यो आयरल्याण्ड ‘ए’ विरूद्धको टी-२० सिरिज

नेपालले जित्यो आयरल्याण्ड ‘ए’ विरूद्धको टी-२० सिरिज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आयरल्याण्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।

सोमपाल कामीले ३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले १-१ विकेट हात पारे।यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

Recent Comments

No comments to show.