वैशाखमा बिहे गर्दै एलिना र विष्णु

वैशाखमा बिहे गर्दै एलिना र विष्णु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका एलिना चौहानले वैशाखमा बिहे गर्ने भएकी छन्। अष्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।

गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

एलिनाको स्थायी घर झापा हो । पछिल्लो समय यी दुईको ‘ब्रेकअप’ को चर्चा समेत चलेको थियो। एलिना नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी निकै रूचाइएकी गायिका हुन्।

Recent Comments

No comments to show.