महरा नर्भिक अस्पतालको इमरजेन्सीमा भर्ना

महरा नर्भिक अस्पतालको इमरजेन्सीमा भर्ना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी  उपाध्यक्ष कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन्।

स्वास्थ्य अवस्थाका कारण हिरासतको अवधिभर अस्पतालमा बस्न पाउने गरी काठमाडौं जिल्ला अदालतले आदेश दिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल लगिएको हो।

सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धन गर्न अनुमति दिएको थियो।

महरालाई नर्भिकको इमर्जेन्सी वार्डमा राखिएको बताइएको छ। चिकित्सकहरुले उनको परीक्षण गरिरहेका छन्।

Recent Comments

No comments to show.