एकै महिना सूर्यज्योति लाइफद्वारा साढे ७ करोड दावी भुक्तानी

एकै महिना सूर्यज्योति लाइफद्वारा साढे ७ करोड दावी भुक्तानी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एकै महिना साढे ७ करोड दाी भुक्तानी गरेको छ ।

कम्पनीले फागुन महिनामा मात्रै ७ करोड ५० लाख रुपैयाँ दावी भुक्तानी दिएको हो । फागुनमा कम्पनीले भुक्तानी गरेको दावी संख्या १७९ रहेको छ ।

कम्पनीले ८ महिनामा भने ५१ करोड ५६ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ । कम्पनीले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सो बराबरको दावी भुक्तानी दिएको जनाएको छ । ८ महिनाको अवधमिा कुल १ हजार ३२४ वटा संख्यामा दावी भुक्तानी गरेको हो ।

Recent Comments

No comments to show.