सिंगटी हाईड्रो इनर्जीको हकप्रद सेयर बाँडफाँड

सिंगटी हाईड्रो इनर्जीको हकप्रद सेयर बाँडफाँड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिंगटी हाईड्रो इनर्जीले निष्काशन गरेको हकप्रद शेयरहरु बुधबार बाँडफाँड भएको छ ।

कम्पनीले पुस २१ गतेसम्म कायम रहेका सेयरधनीका लागि १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा प्रति सेयर सय रुपैयाँका दरले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले ७६ हजार २०० जना सेयरधनीहरुलाई ९८लाख ८८ हजार ४६१ कित्ता हकप्रद सेयर फागुन ३० गते निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वकृती प्रदान गरेको जनाएको छ ।

Recent Comments

No comments to show.