कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बिहीबार बस्दैछ।

प्रतिनिधि सभाको आज बस्ने बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो। बैठकमा प्रधानमन्त्रीकोको विश्वासको मत लगायत विषयमा छलफल हुने पनि बताइएको छ।

बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन्। यसको कार्यसूचीबारे पनि बैठकमा छलफल हुने भएको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।