बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बैंकर मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले प्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ मनोज न्यौपानेसहित ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

उच्च अदालत, पाटनले पक्राउ परेका ११ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले फागुन १५ गते ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीइओ न्यौपानेसहित १० जनालाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर थप अनुसन्धान थालेको थियो ।

Recent Comments

No comments to show.