काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयका सचिवको सरुवा गरेको छ ।
सचिव दिनेश भट्टराईलाई मन्त्रालयबाट हटाई एकनारायण अर्याललाई जिम्मेवारी दिइएको छ ।
भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याल गृह प्रशासनमा अनुभवी प्रशासक मानिन्छन् ।
प्रतिक्रिया