राष्ट्रियसभा अध्यक्षको लागि निर्वाचनको तालिका प्रकाशित

राष्ट्रियसभा अध्यक्षको लागि निर्वाचनको तालिका प्रकाशित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ।

संघीय संसद् सचिवालयले निर्वाचनको तालिका सार्वजनिक गरेको हो। जसअनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

सोही दिन साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ। निर्वाच तालिका अनुसार मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने छ।

Recent Comments

No comments to show.