राष्ट्रियसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रियसभा बैठक आइतबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ ।

यस्तै, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।

Recent Comments

No comments to show.