राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। 

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन श्रेष्ठले बताए। 

पार्टीले घोषणा गरेको आन्दोलनको तयारीबारे पनि बैठकमा छलफल हुनेछ।

Recent Comments

No comments to show.