काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
बैठक बिहान १० बजे निवास देउवा निवास बुढानीलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गठबन्धन भत्किने लगभग निश्चित भइरहेको समयमा देउवाले पदाधिकारीको बैठक बोलाएका हुन् । एमाले-माओवादी केन्द्रबीच नयाँ गठबन्धनको तयारी भइरहेको छ ।
प्रतिक्रिया