काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न सोमबार बिहानै बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति नजुट्दा बैठक बैठक स्थगित भएको हो ।
प्रतिक्रिया