टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार, नेदरल्यान्ड्ससँग दुई रनले पराजित

टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार, नेदरल्यान्ड्ससँग दुई रनले पराजित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्र जोड्न सक्यो।

नेपाललाई अन्तिम दुई ओभरमा ३० रन चाहिएको थियो। जसमा १९ औं ओभरमा १५ रन जोडेको थियो। यो ओभरमा दीपेन्द्रसिंह ऐरीले र करण केसीले एक-एक छक्का समेत प्रहार गरे।

Recent Comments

No comments to show.