काठमाडौं । काठमाडौँको सीतापाइलामा एकै परिवारका ३ महिला मृत भेटिएका छन्।
प्रहरीका अनुसार आमा र दुई छोरी एकसाथ मृत भेटिएका हुन्। प्रहरीका अनुसार ३९ वर्षीया आमा तथा ८ र २ वर्षका छोरीका शव भेटिएका हुन्।
उनीहरुको हत्याको आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया