यस्तो देखियो ‘महाजात्रा’को टिजर

यस्तो देखियो ‘महाजात्रा’को टिजर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदीप भट्टराई लिखित तथा निर्देशित चलचित्र ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ। आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन सजिलै गर्न नसक्दा त्यसका लागि कमिसनको खेल सुरु भएको दृश्य टिजरमा समावेश छ ।

चलचित्रमा विपीन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ ।

Recent Comments

No comments to show.