बलात्कार अभियोगमा एक जना पक्राउ

बलात्कार अभियोगमा एक जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले मोरङबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने ४१ वर्षीय रविन गुरूङ छन्।

ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनलाई आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.