मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज २०८० साल फागुन ८ गते मंगलबार तदनुसार सन् २०२४ फेब्रुअरी २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५३ पैसा र बिक्री दर १३३ रुपैयाँ १३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ८७ पैसा र बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २५ पैसा र बिक्री दर १६८ रुपैयाँ ०१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Recent Comments

No comments to show.