नामिबियासँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

नामिबियासँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए।

२०२७ सम्म चल्ने लिग-२ मा नेपाल सहित ८ टोलीको सहभागिता छ। पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुनेछ।

Recent Comments

No comments to show.