काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
मन्त्रीपरिषद् बैठकले पहिलो सरकार स्थापनाको ६ वर्ष पुरा भएको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
०७४ सालको आम निर्वाचनबाट सांसदहरु निर्वाचित भएपछि फागुन ४ गते पहिलो पटक सरकार गठन भएको थियो ।
प्रतिक्रिया