एसियन लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

एसियन लाईफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसियन लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले कुल ८.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन । नेपाल बीमा प्राधिकरणको स्वीकृति लिएर आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

Recent Comments

No comments to show.