काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संचालकमा नमिता शर्मालाई नियुक्त गरेको छ ।
कम्पनीको पुष २२ गते बसेको कम्पनीकोे सञ्चालक समितिको बैठकले संस्थापक तर्फको रिक्त सञ्चालक पदमा शर्मालाई नियुक्त गरेको हो ।
संस्थापक सेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै शर्मा कम्पनीको सञ्चालकमा नियुक्त गरेको हो । उनलाई पुष २२ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया