पाकिस्तानको केन्द्रिय बैंकको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो।

वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिव ५ अर्ब डलर पुगेको केन्द्रिय बैंकले जनाएको छ। एसबीपीका अनुसार दक्षिण एशियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिव १३.२ अर्ब डलर रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।