काठमाडौ । शिक्षक रामहरी नेपालद्धारा लिखित ‘कार्यलय अभ्यास र लेखा’ नामक पुस्तक बजारमा आएको छ ।
विगत लामो समयसम्म देखि शिक्षण पेशाको अनुभवलाइ समेटी लेखिएको उक्त पुस्तकका पाठ्यसामाग्री विद्यार्थीहरुका लागि सरल र सहज रहेको र यसले विद्यार्थीलाई अध्ययनमा सहज बनाउने पुस्तकका लेखक रामहरी नेपालले बताएका छन् ।
एडभान्स सरस्वति पब्लिकेशन्सले प्रकाशन गरेको उक्त पुस्तक नयाँ पाठ्यक्रमा आधारीत पुस्तक हो ।
प्रतिक्रिया