जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित एक थुनुवा फरार

जिल्ला अदालत काठमाडौँबाट हत्कडीसहित एक थुनुवा फरार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जिल्ला अदालत काठमाडौँबाट एक जना थुनुवा फरार भएका छन्। ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका हुन् ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ।

Recent Comments

No comments to show.