काठमाडौँ । नेपाल एसबिआई बैंकले ९७औँ शाखा बिस्तार गरेको छ । कम्पनीले नयाँ शाखा तनहुँको दुलेगौंडामा खोलेको हो ।
आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले शाखा बिस्तारलाई तिब्रता दिदैं आइरहेको छ।
हाल बैंकका ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आपफ्नो आन्तरिक तथा विश्वव्यापि नेटवर्थ मार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया