बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ महँगीएको छ । आइतबार छापावाला सुनको प्रतितोला १०० रुपैयाँले वृद्धि भएको छ ।

आज नेपाली बजारमा सुनको १ लाख १९ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख १९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख १९ हजार ३५० रुपैयाँ कायम भएको छ।

यस्तै, आजका लागि चाँदीको मूल्य भने १ हजार ४७५ कायम भएको छ । तर, गत शुक्रबारको तुलनामा भने १० रुपैयाँले घटेको हो ।

Recent Comments

No comments to show.