सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा एक हजार रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज तोलामा १५ रुपैयाँले बढेको हो । बिहिबार चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.