सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ ।

त्यसमा सरकारले ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएर ६३५ रुपैयाँ मूल्य तोकिएको बताइन्। यस्तै बैठकमा सरकारका एक वर्षको कामकारबाहीको समीक्षा भएको शर्माले बताइन्।

Recent Comments

No comments to show.