काठमाडौं । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।
प्रहरीका अनुसार क्वार्टरसँगै रहेको एक टहरामा आगो लागेको हो ।
क्वार्टर निर्माणको काममा खटिएका मजदुरले खाना पकाउने क्रममा आगो लागेको भए पनि अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जानएको छ ।
प्रतिक्रिया