सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य स्थिर बनेको छ । आइतबार प्रतितोला १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको भाउ सोमबार पनि सोही मूल्यमा कायम छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार २५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार सोमबार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबारप्रतिऔंस सुन २ हजार २२ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.