बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । बिहिबार एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको सुन आज पनि उकालो लागेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार १०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ५५० रुपैयाँका कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Recent Comments

No comments to show.