नेपाली सेनामा जागिर खुल्यो, नर्सदेखि पण्डितसम्म माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ। 
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले प्रविधिक/हवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो। 
योग्यता पुगेका नेपाली नागरिकले अनलाइईबाट दरखास्त फराम भर्न पनि सकिने जनाएको छ। र, अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्नेछ। 
हेर्नुहोस् विज्ञापन

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।