दुई हजार ६२ शाखा अधिकृतको खुल्यो विज्ञापन, दरखास्त कहिलेसम्म ?(सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोकसेवा आयोगले ठूलो संख्यामा शाखा अधिकृतमा दरखास्त माग गरेको छ। 

आयोगले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला तथा समावेशी गरी २ सय ६२ शाखा अधिकृतको माग गरेको हो। सबैभन्दा धरै परराष्ट्र, प्रशासन र लेखा परीक्षणमा मागिएको छ।

हेर्नुहोस् विज्ञापन 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।