एकैपटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

एकैपटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।

जसमा अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्ले गृह मन्त्रालय पुगेका छन् । मध्यमस्तरीय करदाता कार्यालय प्रमुख ढुण्डीप्रसाद निरौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वाग्मतीमा सरुवा भएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

को कहाँ पुगे ?

Recent Comments

No comments to show.