काठमाडौं । शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन नेप्से ४७.७५ अंकले बढेर १९०७.७५ विन्दुमा पुगेको छ ।
यसदिन २९४ कम्पनीको २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँ बढीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक बढेको छ ।
प्रतिक्रिया