नबिल बैंकको नगद लाभांश घोषणा, बोनस शेयर नदिने

नबिल बैंकको नगद लाभांश घोषणा, बोनस शेयर नदिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट ११ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको सञ्चालक समिति बैठकले प्रतिशेयर ११ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले यसपालि बोनस शेयर दिने छैन । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

Recent Comments

No comments to show.