मकवानपुर केन्द्रबिन्दु भएर राति भूकम्प, काठमाडौंमा पनि महशुस

मकवानपुर केन्द्रबिन्दु भएर राति भूकम्प, काठमाडौंमा पनि महशुस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मकवानपुर केन्द्रबिन्दु भएर बिहीबार राति भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर १ बजेर १९ मिनेटमा ४.५रेक्टर स्केलको भूकम्प गएको छ ।  

यो भूकम्प काठमाडौं उपत्यकामा समेत महशुस गराएको हो । सुतिरहेका मानिस घर बाहिर निस्किएका थिए।

Recent Comments

No comments to show.