सामाजिक सञ्जाल संचालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने क्रियाकलाप(पूर्णपाठसहित)

सामाजिक सञ्जाल संचालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने क्रियाकलाप(पूर्णपाठसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत उक्त निर्देशिका हालसालै सार्वजनिक गरिएको हो ।

सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि र प्रयोगकर्ताको स्वनियमनलाई प्रवद्र्धन गर्न उक्त निर्देशिका जारी गरिएको हो ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालन  सरकारले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिका जारी गरेको हो ।

Recent Comments

No comments to show.